नियन्त्रित लागूऔषध सहित एक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नियन्त्रित लागूऔषध सहित एक पक्राउ


९ बैशाख २०७६, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट ललितपुर सानेपाका ५७ वर्षीय जनक केसीलाई नियन्त्रीत लागूऔषध डाईजेल्याब, फेनरागन र नुफिन गरी ३५ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँमा हिँडी रहेका केसीलाई शंका लागेर जाँच गर्दा साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस