१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपी स्मृति भवन निर्माण

अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली काङ्ग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा रु ९० लाख लागतमा सो भवन निर्माण गरिएको एकाई सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।

भवन निर्माणका लागि पूर्वगाविस अध्यक्ष आशबहादुर गुरुङले आठ आना जमीन निःशुल्क प्रदान गरेका थिए । दुई तलाको पक्की भवनको माथिल्लो तला सभाहल तथा तल्लो तलाका चार कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिने उनले बताए ।

भवन निर्माणमा सहयोग जुटाउन गाउँ एकाइले केही महीनाअघि कर्णदास साङ्गीतिक साँझको आयोजना गरेको थियो । सो साँझबाट बचत रु १० लाख, देउसीभैलो तथा पार्टीका शुभचिन्तक, शुभेच्छुकबाट सहयोग सङ्कलन गरेर भवन निर्माणका लागि आर्थिक स्रोत जुटाइएको सभापति गुरुङले जानकारी दिए। सो भवनको वैशाख ६ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताको उपस्थितिमा एक समरोहकाबीच उद्घाटन गरिने पार्टीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा भवन निर्माणका लागि जमीन प्रदान गर्ने तथा ३० हजारभन्दा माथि आर्थिक सहयोग गर्नेलाई सम्मान कार्यक्रम राखिएको गाउँ एकाइ कार्यसमितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस