२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच कार्यविधि अनुमोदन

अ+ अ-

जुम्ला । तातोपानी गाउँसभाले एकीकृत सम्पत्ति कर व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५, (घ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि २०७५, पञ्चेबाजा संरक्षण संवबर्धन कार्यविधि २०७५, निर्व्याजी ऋण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७५ र अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ लाई अनुमोदन गरेको छ ।

शुक्रबार सम्पन्न तेस्रो गाउँसभाले यी पाँच वटै कार्यविधिलाई सर्वसम्मत रुपमा अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले बताए ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानले कृषि, पर्यटन, शिक्षा तथा रोजगारी सिर्जनामा गाउँपालिकाले विशेष जोड दिएको उल्लेख गर्दै समृद्ध गाउँपालिकाका निर्माणका लागि सम्बन्धीत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

अबका वर्षलार्ई विकास वर्षका रुपमा मनाइने उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्याले दीर्घकालीन विकासका लागि जनताको मागमा आधारित योजना र बजेट बनाउने सवालमा सबै गम्भीर हुनुपर्ने बताए । रासस