२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओहोदाको प्रमाणपत्र प्रस्तुत

अ+ अ-

काठमाडौं । गणतन्त्र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

प्यारिसस्थित इलिस प्रासादमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा राजदूत अधिकारीले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट फ्रान्सेली राष्ट्रपतिको सुख, सुस्वास्थ्यका साथै फ्रान्सका जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

राष्ट्रपति म्याक्रोले फ्रान्स र नेपालबीचको सम्बन्ध प्रगाढ हुँदै गएकामा हर्ष प्रकट गर्दै राष्ट्रपति भण्डारीद्वारा आफू र फ्रान्सेली जनताप्रति सद्भावका निम्ति हार्दिक कृतज्ञता ज्ञापन गरेकोप्यारिसस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत अधिकारीले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका अवसरमा प्यारिस र काठमाडौंमा यो वर्ष विविध कार्यक्रम आयोजना गरिने जानकारी दिएका थिए ।