२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीप दुर्घटनामा एकको मृत्यु, ६ घाइते

अ+ अ-

जाजरकोट । जाजरकोट – डोल्पा सडक खण्डअन्तर्गत नलगाड नगरपालिका – ९ दारिमपाटामा जीप दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

तल्लु बगरबाट दल्लीतर्फ आइरहेको ग १ ज ५८१२ नम्बरको जीप दुर्घटना हुँदा भेरी नदीमा खसेको थियो । करीब ३० देखि ४० मिटर तल जीप खस्दा रुकुम आठबीसका नगरपालिका– ११ का चार वर्षीय विवेक नेपालीको मृत्यु भएको तथा उनकी २३ वर्षीया आमा लक्ष्मी घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नलगाड – ९ का २२ वर्षीय राजेन्द्र विक गम्भीर घाइते भएका छन् । अन्य घाइतेमा नलगाड –१० का तेजबहादुर विक, नलगाड – १ का भरत परियार, नलगाड – ११ का १७ वर्षीय दुर्गेश बानियाँ र १६ वर्षीया खिमा बानियाँ रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

दल्ली स्वास्थ्थ्यचौकीमा उपचार हुन नसकेपछि घाइतेको थप उपचार गर्न जाजरकोट अस्पतालमा ल्याइएको प्रजिअ बस्नेतले बताए ।