२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकलाई रैती बनाउन खोज्नु दिवासपना मात्रै : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न नागरिकलाई रैती कसैले पनि बनाउन नसक्ने बताएका छन् ।

काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले नागरिकलाई रैती बनाउन खोज्छु भन्ने सपना देखेको भए त्यो दिवासपना मात्रै भएको बताए ।

पटक–पटक अल्पमतको सरकारबाट दिक्क भएर नागरिकले बहुमतको सरकार बनाएको पनि प्रधानमन्त्री ओलीले बताए । अल्पमतको सरकारमा हुने कहिले कसलाई पछार्ने कहिले कसलाई ढलाउने परिपाटीको अन्त्य भएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व व्यवस्थापन, शान्ति पुनःस्थापनालगायतका क्षेत्रमा उल्लेख्य काम भएको पनि बताए । अहिले राष्ट्रिय राजनीतिको ट्रेन्ड सामाजिक असन्तुष्टिभन्दा पनि निर्माणको ट्रेन्ड भएको उनले बताए ।

उनले अब निरक्षरताको गीत गाउने मात्रै होइन, पन्ध्रौँ योजनाको अन्त्यसम्म निरक्षरता उन्मुलन हुनेगरी काम गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सबै क्षेत्रमा परिवर्तन भैरहेको बताउँदै देशबाट बाहिर जाने युवाहरुलाई क्रमशः देशभित्रै अवसर दिने बताए । उनले वर्तमान सरकारलाई रेमिट्यान्सको धेरै लोभ नभएको पनि बताए ।