बारा र पर्सामा स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी पठाउँदै « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

बारा र पर्सामा स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी पठाउँदै


१८ चैत्र २०७५, सोमबार


काठमाडौं । हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले थप स्वास्थ्यकर्मी पठाउने भएको छ ।

प्रभावित क्षेत्रमा घाइतेहरूलाई रगत अभाव भएकाले रगत केन्द्रबाट व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बताएको छ ।

आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस