२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघको अध्यक्षमा भट्ट

अ+ अ-

कैलाली । सुदूरपश्चिम निर्माण व्यवसायी महासंघको अध्यक्षमा चिरञ्जिवी भट्ट निर्वाचित भएका छन् ।

भट्ट आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १ सय २८ मत प्राप्त गर्दै निवर्तमान अध्यक्ष मदन कुँवरलाई पराजित गरेका हुन् । कुँवरले भने १ सय १० मत प्राप्त गरेका थिए ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा गजेन्द्र बहादुर चन्द तथा उपाध्यक्षद्वयमा छत्र बहादुर भण्डारी र गंगाबहादुर शाह निर्वाचित भएका छन् ।

यसैगरी महासंघको महासचिवमा लक्ष्मण स्वाँर विजयी भएका छन् ।

महासंघको कोषाध्यक्षमा आश बहादुर गुरुङ्ग भने निर्विरोध निर्वाचित भए ।

यस्तै संघको अन्य पाँच सदस्यका लागि भएको निर्वाचनमा गणेश खड्का, ललित चन्द, रविन्द्र प्रताप सिह, दर्शन खड्का, भक्त बहादुर वोगटी निर्वाचित भएका छन् ।

पाँच जना सदस्यका लागि १४ जना चुनावी मैदानमा उत्रिएका थिए ।