२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेष्ठ नागरिकको कदर हुन्छ नगर प्रमुख : जोशी

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले नगरभित्र रहेका सम्पुर्ण जेष्ठ नागरिकहरुको समान रुपमा कदर हुने बताएका छन् ।

बुधबार शिखर नगरपालिका महिला बालवालिका इकाईले नगरपालिकामा आयोजना गरेको जेष्ठ नागरिकहरुका सवाल विषयक अन्तक्रिया कार्यक्रममा नगर प्रमुख जोशीले सो कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै जोशिले जेष्ठ नागरिक भनेका हाम्रा पद प्रर्दशक हुन, हाम्रा स्रोत हुन ।

जेष्ठ नागरिकहरु प्रति मेरो सदैब समान ब्यबहार सम्मान रहन्छ । नरपालिकावाट जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम ल्याइने वताए । नगरपालिका भित्रका जेष्ठ नागरिकलाका आवश्यकताको आधारमा आगामी कार्यक्रमहरु तय गर्ने योजना रहेको समेत प्रमुख जोशीले बताए ।

जेष्ठ नागरिकको लागि बनेका कानुनी प्रावधान, जेष्ठ नागरिककालागि गरिएका क्रियाकलापका वारेमा शिखर नगरपालिका महिला तथा वालवालिका इकाई प्रमुख भावना भण्डारीले जानकारी गराईन् । आगामी दिनमा थप नयाँ कार्यक्रमहरु कसरी संचालन गर्न सकिन्छ प्रयासरत रहको समेत बताईन् ।

जेष्ठ नागरिकलाई कदर गर्नुका साथै पुरानो अनुभवका आधारमा हरेक क्षेत्रमा सहयोग पुग्ने नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले बताए । उनले भने जेष्ठ नागरिक हाम्रा सफल, सक्षम अभिभावक हुन तिनीहरुको सिकाईलाई हामीले ग्रहण गर्नुपर्छ ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले जेष्ठ नागरिककालागि बृद्ध भत्ता, स्वास्थ्य उपचार, का साथै अन्य आवश्यकतामा आधारीत प्रभावकारी कार्यक्रमहरु तय गरि लागु गर्नुपर्ने कुरामा आग्रह गरेका थिए ।

कार्यक्रममा शिखरनगरपालिका उप प्रमुख धौली देवी रावल, नगरपालिका शिक्षा इकाइ प्रमुख उद्धव मल्ल, नगरपालिकाका बसै वडा भित्रका जेष्ट नारिकहरु लगायतको सहभागिता रहेको थियो ।