जाल्पा लघुवित्तमा रोजगारीको अवसर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जाल्पा लघुवित्तमा रोजगारीको अवसर


१२ चैत्र २०७५, मंगलबार


काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले १५ जना प्रशिक्षाथी सहायकका लागि कर्मचारीको माग गरेको हो ।

संस्थाले सिर्जना विकास केन्द्र र सिर्जना बैंकिङ कार्यक्रमका लागि सो कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सहायक पदपूर्ति गर्नको लागि १५ दिने म्याद राखी विज्ञापन आव्हान गरेको हो ।

उल्लेखित पदमा एसएलसी वा सो सरह परीक्षा उत्र्तीण गरेका तथा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन गर्न पाउनेछन् ।

महिलाको हकमा ४० वर्ष उमेर भएका सम्मले आवदेन गर्न पाउनेछन् ।

हेर्नुस सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस