२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा गाउँपालिकास्तरीय कमिटी गठन

अ+ अ-

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ ।

गाउँपालिका संयन्त्रको बैठकले ५७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेको हो ।

कमिटीको अध्यक्षमा साविक नेकपा एमालेबाट गञ्जसिंह गुरुङ र सचिवमा साविक नेकपा माओवादी केन्द्रबाट विरु थापा चयन भएका छन् ।

गाउँपालिका कमिटीमा अधिकतम ७५ सदस्य हुने व्यवस्था भएपनि पहिलो चरणमा ५७ सदस्य चयन गरेको र बाँकी सदस्य चाँडै नै पदपूर्ति गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

नेकपा जिल्ला संयन्त्रको केहि दिन अघि बसेको बैठकले चैत २० गतेभित्र सबै गाउँपालिका र नगरपालिकाको कमिटी गठन गरिसक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस