२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिएसपी अंगुर जिसी अदालत उपस्थित

अ+ अ-

काठमाडौं । प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीका डिएसपी अंगुर जिसी आदालत उपस्थित भएका छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डिएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।

प्रमाण नष्ट र यातना दिएको भन्दै जिसीलगायत ८ जना प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो। बयानका लागि उनी कञ्चनपुर अदालतमा उपस्थित भएका छन्। हाल उनी निलम्बनमा छन्।

यसअघि आइतबार पूर्व एसपी दिल्लीराज विष्टलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो । विष्ट धरौटी तिरेर रिहा भए । अन्य प्रहरी अधिकारी पनि धरौटी तिरेर रिहा भइसकेको जनाइएको छ ।

साउन १० गते साथीको घरमा जान्छु भनेर निस्किएकी बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।