सामान्य प्रशासन मन्त्री न्यौपानेको पहिलो निर्णय: तीनै तहका संगठन व्यवस्थापनका लागि मापदण्ड समिति गठन
काठमाडौँ । नव नियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आफ्नो पहिलो निर्णयमार्फत संघ, प्रदेश र स्थानीय तहका संगठन तथा व्यवस्थापन सर्वेक्षणलाई निश्चित मापदण्डमा आधारित बनाउन समिति गठन...