२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाभग्राहीको सूचीमा नपरेकालाई मौका : ज्ञवाली

अ+ अ-

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्ममा लाभग्राहीको सूचीमा नपरेकालाई ‘पुन छुट तथा पुनःजाँच सर्वेक्षण’ अभियान सञ्चालन गर्न लागकोे बताएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबारदेखि शुरु भएको दुईदिने ‘छुट तथा पुनः जाँच सर्वेक्षण २०७५ प्रशिक्षक/प्रशिक्षा’ कार्यक्रममा उनले अनुदान सम्झौता गर्नुपर्ने सबै काम सम्पन्न गर्ने लक्ष्य पूरा गर्न अभिमुखीकरण मुख्य कोशेढुङ्गा बन्ने बताए।

राष्ट्रिय पुनःर्मिाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (जिमाली)का आयोजना उपनिर्देशक हरिप्रसाद शर्माले काम शुरु गर्नुभन्दा अगाडिका व्यावहारिक कुरा मिलाउन गाह्रो हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे । समुदायमा मान्छे चिन्न र कानूनी विषयमा देखिएका समस्यामा समाधान गर्न वडाध्यक्ष र सचिवसँग निरन्तर समन्वय गरेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा प्रत्येक जिल्लाबाट जिल्लास्थित जिल्ला सहयोग इञ्जिनीयर र ‘फोकल पर्सन’ गरी २ जनाका दरले ३२ जिल्लाका सहभागी छन् । प्राधिकरणले पहिला सर्वेक्षण गर्दा गलत सङ्कलन नभएका गुनासाकर्ता र नयाँ दर्ता गरिएका गुनासाको अन्तिम पटक छुट तथा पुनःजाँच सर्वेक्षण गर्न आगामी चैत १५ गतेदेखि सम्पूर्ण भूकम्प लाभग्राही जिल्लामा एकैसाथ स्थानीय तहमा तोकिएको प्राविधिकबाट लगत सङ्कलन गर्नका लागि सो कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस