२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेसबुकमा देखियो यस्तो समस्या

अ+ अ-

काठमाडौं ।  नेपाल लगायत विश्वका धेरै देसमा फेसबुकमा समस्या देखिएको छ । प्रयोगकर्ताको खाता लगइन नहुने, कुनै पनि कमाण्डले काम नगर्ने, न्युजफिडमा समस्या, पोस्ट लाइक तथा कमेन्ट गर्न नमिल्ने जस्ता समस्या फेसबुकमा देखिएका छन् ।

फेसबुक म्यासेन्जरमा समस्या नदेखिएको तर नयाँ अकाउन्ट लग इन गर्दा समस्या देखिएको छ साथै इन्स्टा ग्राममा पनि यस्तै समस्या देखिएको प्रयोगकर्ताले बताएका छन् । कुनै बेला राम्रोसँग चल्ने र कुनैबेला इरर देखाउने समस्या आएको छ ।

फेसबुकले भने सिस्टममा समस्या देखिएकोले छिटै यो समस्या हल हुने बताएको छ । । यो समस्या बुधबार बिहान ११ बजेदेखि अमेरिकाबाट सुरु भएको र पछि नेपाल लगायत विश्वका सबै ठाँउमा समस्या देखिन थालेको हो ।

फेसबुकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘‘डिडिओएस’ नामक एक किसिमको साइबर हमलाका कारण फेसबुकको साइट डाउन भएको भन्ने हल्लाहरु निराधार हुन्, ‘फेसबुकका विभिन्न एपहरूमा कतिपय मानिसले पहुँच पाउन नसकिरहेको बारे हामीलाई जानकारी छ । हामी ती समस्या छिटै समाधान गर्न प्रयासरत छौँ ।’

एक वेबसाइट डाउन डिटेक्टर डटकम (जस्ले आउटेज भएका वेबसाइटको डिटेल देखाउँछ) ले जनाएअनुसार फेसबुकमा हिजोदेखि लाखौँले रिपोर्ट गरिसकेका छन् । तर के समस्या हो भन्ने फेसबुक टिमले अझै यकिन गर्न सकेको छैन ।

यो समस्या फेसबुकको मोबाइल एप र डेस्कटप दुवैमा देखा परिरहेको छ । तर फेसबुकले मुख्य समस्या के हो भनेर भन्न सकेको छैन र प्रयास जारी रहेको बताएको छ । यस अनुसार तत्कालै समस्या फिक्स हुन सक्ने स्थिति नरहेको तर फेसबुक एकाउन्टहरु ह्याक भने नभएको र प्रयोगकर्ताका डाटा प्रभावित नहुने फेसबुकले दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस