ट्रम्प–किम तेस्रो शिखर वार्ताको तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्रम्प–किम तेस्रो शिखर वार्ताको तयारी


२७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको छ ।

उत्तर कोरियासाग तेस्रो पटक वार्ताको तयारी भइरहेको ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएका छन् ।

बोल्टनले उत्तर कोरियाका नेता किम जाङ्ग उनसँग तेस्रो शिखर वार्ताको लागि अमेरिका खुला रहेको बताए ।

उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो ।

पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस