बझाङमा घुम्ती शिविर संचालन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बझाङमा घुम्ती शिविर संचालन


२७ फाल्गुन २०७५, सोमबार


बझाङ । बझाङका विभिन्न स्थानमा नागरिकता तथा मतदाता नामावली घुम्ती शिविर संचालन भईरहेको छ ।

आइतबार थलाराबाट शुरु भएको शिविर चिर वित्थडसम्म संचालन हुने छ ।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुशार २६ र २७ गते थलारा र २९ र ३० गते चिर वित्थडमा शिविर संचालन हुने छ ।

आइतबार संचालित शिविरबाट पुरुष २४ र महिला ५७ गरी ८१ जना व्यक्तिलाई सेवा प्रदान गरिएको जोशीले प्रशासनलाई बताए ।

प्रतिक्रिया दिनुहोस