लागुऔषध सहित १ जना पक्राउ « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

लागुऔषध सहित १ जना पक्राउ


प्रशासन संवाददाता

२६ फाल्गुन २०७५, आइतबार


काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले यही फागुन २६ गते ०७:०० बजे सर्लाहीबाट काठमाण्डौ आउदै गरेको ना. ५ ख. ४९१६ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा सर्लाही लालबन्दी नगरपालिका-७ का साजन गुप्ताको साथबाट लागुऔषध नाईट्राभेट २७ ट्याबलेट बरामद गरी आबश्यक अनुसन्धान भईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस