२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमर छौ भरतमोहन

अ+ अ-

राज्यकोशको कहिले पनी गरेनौ तिमले दोहन
भौतिक रुपमा बिदा लियौ अमर छौ भरतमोहन

देश र जनताप्रती सधै थियौ तिमी उदार
मन्त्री भको नौ महिनामा गर्‍यौ थुप्रै सुधार ।

एक महान नेता भनेर गाउँ,गाउँले सम्झिनेछन्
बिचरा ति वृदवृदा आमा बाउले सम्झिनेछन् ।

तराइको जिल्ला महोत्तरी थियो तिम्रो जन्मस्थान
मोरङ अनी काठमाडौं भयो तिम्रो कर्मस्थान ।

२००८ सालमा राजनीतिको भेलमा पस्यौ
चारवर्षा भूमीगत अनि ती वर्र्ष जेलमा बस्यौ ।

नौ महीनामै मन जित्न लायक थियौ तिमी
असल इमान्दार नेता, साँच्चै नायक तिमी

गाउँ गाउँमा ल्यायौ तिम्ले बिकासको लहर
भूपू अर्थमन्त्री तिमी रहनेछौ सधै अमर ।।।