दार्चुलाको जीप दुर्घटनामा ज्यान गुमाउने प्रति प्रधानमन्त्रीद्वारा समवेदना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दार्चुलाको जीप दुर्घटनामा ज्यान गुमाउने प्रति प्रधानमन्त्रीद्वारा समवेदना


१८ फाल्गुन २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा सात जना पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस