मन्त्री अधिकारीका पिता पोखरा विमानस्थलमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री अधिकारीका पिता पोखरा विमानस्थलमा


१६ फाल्गुन २०७५, बिहिबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहितको टोली सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा बुधबार दुर्घटना भएको खबर पाएपछि उहाँका बुबा इन्द्रप्रसादलाई पोखराबाट काठमाडौँ लैजाने क्रममा पोखरा विमानस्थलमा । तस्वीरः हरि बाँस्तोला

प्रतिक्रिया दिनुहोस