राष्ट्रपति निवासमा यूपीएस सिस्टम जाडान, अब विजुली नजाने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति निवासमा यूपीएस सिस्टम जाडान, अब विजुली नजाने


१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । राष्ट्रपति निवासमा नेपाल विद्युत् प्रधिकरणले अनलाइन यूपीएस सिस्टम जडान गर्ने भएका छ । लाइन जाने समस्यालाई हटाउन आधुनिक अनलाइन यूपीएस जडान गर्न लागिएको हो ।

त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ । यो सिस्टम जडानपछि राष्ट्रपति कार्यालयमा लाइन नजाने बताइएको छ । प्राविधिक कारणले लाइन जाने समस्याबाट राष्ट्रपनि भवन पीडित भएकाले त्यसलाई हटाउन आधुनिक अनलाइन यूपीएस जोड्न लागिएको बताएइको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस