टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल र चिन भिड्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

टी–२० महिला विश्वकप एसिया छनोटमा नेपाल र चिन भिड्दै


१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । टी–२० महिला विश्वकप छनोटमा आज नेपाल चिन प्रतिस्प्रधा गर्दै छन् ।

थाइल्यान्डको बैंककमा दिउासो १२ बजेर ४५ मिनेटमा खेल रु हुने छ । नेपालले पाँचौ खेलमा चिनसँग प्रतिस्प्रधा गर्न लागेको हो ।

चीन विश्वकप छनोटको बलियो टिमको रुरपमा देखा परेको छ । सम्भवतः नेपाललले चिनलाई पराजित गर्दै विवकप छनोटमा पुग्ने छ । चीन अहिले तेस्रो स्थानमा छ भने नेपाल चौथो स्थानमा छ ।

नेपालले चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंक प्राप्त गरेको छ भने चिनले पनि पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार व्यहोर्दै ६ अंक प्राप्त गरेको छ ।

यस अघि भएकको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोस्रो खेलामा थाइल्उाण्डसँग ५७ रनले पराजित भएको थियो । तर तेस्रो खेलमा युएईलाई सात विकेटले पाराजित गरेको थियो । हङकङसँगको चौथो खेलमा चार विकेटले हङकङलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस