काठमाडौं । आइतबारका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक गणपुरक संख्या नपुगे पछि स्थगित भएको हो ।
अर्को बैठक १४ गते बस्ने बताइएको छ।