२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो स्वप्न वाटिका अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

अ+ अ-

काठमाडौं । इनोभेटिभ स्कुल र नेरिक दोस्रो स्वप्न वाटिका कप बास्केटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा इनोभेटिभ स्कुल र नेरिक च्याम्पियन बनेका छन् । इनोभेटिभले सिनियर गल्र्स र नेरिकले जुनियर ब्वाइजको उपाधि जिते ।

बुद्धनगर स्थित आयोजक स्वप्न वाटिका स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा इनोभेटिभले रिलायन्स स्कुललाई ३५–१२ ले पराजित गर्‍यो ।

इनोभेटिभकी शोभ्या महर्जनले ८ अंक जोडिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिक एकेडेमीले स्वप्न वाटिका स्कुललाई २२–१३ ले पराजित गर्‍यो ।

नेरिक एकेडेमीका भुवन थापाले ११ स्कोर गरे ।

गल्र्समा इनोभेटिभकी जेनेभा महर्जन र ब्वाइजमा नेरिकका रबिन्द्र बोहरा ‘मोस्ट भृलुएबल प्लेयर’ घोषित भए ।

गल्र्समा सिर्जनशिल तथा जुनियर ब्वाइजमा साउथ पोइन्ट ले अनुशासित टिमको उपाधि हात पारे ।

यस प्रतियोगीतामा जम्मा सिनियर गल्र्समा १२ टिम र जुनियर ब्वाइज तर्फ ८ वटा टिम सहभागी थिए । उक्त प्रतियोगिता फागुन ४ गतेबाट १० गते सम्म चलेको थियो ।

विजेतालाई शिल्ड र प्रमाण पत्रले सम्मान गरेको थियो ।