२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजातन्त्र दिवसका अवसरमा सरकारी कार्यालय सरसफाइ

अ+ अ-

चितवन । प्रजातन्त्र दिवसका अवसरमा आज जिल्लाका सरकारी कार्यालय परिसरमा सरसफाइ गरिएको छ । प्रजातन्त्र दिवस मनाउन सरकारीस्तरबाट गठीत समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेका हुन् ।

उनले सरकारी कार्यालय परिसरमा फोहर बढेको गुनासो आएकाले आफ्नो कार्यालयको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यस अवसरमा कार्यालय सफा गरिएको बताए ।

प्रमुख जिल्लाअधिकारी जीतेन्द्र बस्नेतले आज जिल्लाका सबै सरकारी कार्यालय सफा गरिएको बताए । उनका अनुसार जिल्लामा संस्थानसहित १०८ सरकारी कार्यालय छन् । आइतबार सम्पन्न कार्यालय प्रमुखहरूको बैठकमा आज सबै कार्यालयमा सरसफाइ गर्न निर्देशन दिइएको थियो । प्रजातन्त्र दिवसकै अवसरमा मङ्गलबार बिहान प्रभातफेरी र रक्तदानको कार्यक्रम पनि गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस