छलिया नृत्य प्रस्तुत गर्दै कलाकार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

छलिया नृत्य प्रस्तुत गर्दै कलाकार


२८ माघ २०७५, सोमबार


सुदूरपश्चिम पर्यटन व्यापार मेला एवं दार्चुला महोत्सवमा लेकम क्षेत्रको प्रख्यात छलिया नृत्य प्रस्तुत गर्दै कलाकार । वैवाहिक कार्यमा मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा छलिया नाच प्रस्तुत गरिन्छ । तस्वीरः नरेन्द्रसिह कार्की

प्रतिक्रिया दिनुहोस