२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले वृद्धभत्ता ५ हजार पुर्‍याउँछ : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले वृद्धभत्ता मासिक ५ हजार पुर्‍याउने बताएका छन् ।

मन्त्र पोखरेलले चुनावी घोषणा–पत्रमा उल्लेख गरिएको वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमै पूरा गर्ने उल्लेख गर ।

काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन समारोहमा बोाल्दै मन्त्री पोखरेलले सरकार आफ्नो प्रतिबद्धताबाट पछि नहटेको बताए । उनले भने, ‘जेष्ठ नागरिकलाई यो कार्यकालमै पाँच हजार वृद्ध भत्ता पुर्‍याउँछौं, यसबाट अलिति पनि तलमाथि हुँदैन ।’

उनले सरकारले वृद्धहरुका लागि एक लाख रुपैयाँको स्वास्थ्य विमा शुरु गरेको तथा अब मासिक पाँच हजार भत्ता दिने कामलाई पनि शुरु गर्ने बताए । उनले फागुन १ गते ‘प्रधानमन्त्री राजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि जनाए ।

प्रतिक्रिया दिनुहोस