चितवनमा बसको ठक्करबाट एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितवनमा बसको ठक्करबाट एकको मृत्यु


२४ माघ २०७५, बिहिबार


मुग्लिन । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस