संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राई « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राई


२४ पुस २०७५, मंगलबार


काठमाडौं । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा अमृत राई नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाउने निर्णय गरेको थियो ।

परराष्ट्र मन्त्रालयका सहसचिव राईलाई केही दिन अघिमात्र सरकारले दक्षिण अफ्रिकाको राजदूतबाट फिर्ता बोलाएको थियो ।

यस अघि स्थाई प्रतिनिधिमा परराष्ट्र मन्त्रालयका सचिव जाने प्रचलन थियो तर सचिवले नजाने भएपछि राईर्ला नियुक्त गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस