२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालक्ष्मी नगरपालिकाका तीन हजार ८० लाभग्राहीको घर बनेन

अ+ अ-

ललितपुर । महालक्ष्मी नगरपालिकाका भूकम्पपीडितमध्ये तीन हजार ८० जनाको घर अझै बनिसकेको छैन । कतिपयको अनुदान सम्झौता नै हुन बाँकी रहेको छ भने कतिको पहिलो किस्ता लिएर पनि बनाउन शुरु नगर्दा र कतिको नक्सापास हुन बाँकी रहेको छ । घर निर्माण सकेर तेस्रो किस्ता लिनेको सङ्ख्या ५७७ जना मात्रै छ ।

नगरपालिकामा रहेका जम्मा लाभग्राहीमध्ये १५ दशमलव छ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या ६९० रहेको छ । नगरपालिकामा जम्मा लाभग्राही सङ्ख्या तीन हजार ६५७ रहेका छन् । तीमध्ये दुई हजार ८५४ सँग अनुदान सम्झौता भएको नगर प्रमुख रामेश्वर श्रेष्ठले बताए।

आठ सय ३० जना लाभग्राहीसँग अनुदान सम्झौता हुन नै बाँकी छ । पहिले प्राविधिकले जाँच गर्दा छुटेकालाई नगरपालिकाले लाभग्राही सूचीमा पार्न सिफारिस गरिरहे पनि कार्यान्वयन भएको छैन । उनले भने, ‘भूकम्प गएको यतिका समय बित्दा पनि उनीहरु पालमुनि नै छन् र घर बनाउन सम्झौता अझै हुन सकेको छैन ।’

मुलुक संघीयतामा गइसक्दा पनि पुनःनिर्माण विकेन्द्रीकृत हुन नसक्दा ढिलाइ भइरहेको प्रमुख श्रेष्ठले बताए । अनुदानको किस्ता पाउनका लागि लाभग्राही धेरै वटा कार्यालयमा धाउनुपर्ने बाध्यता छ ।

सरकारले दिने अनुदान रकम कम हुने र बैङ्कबाट सहजरुपमा ऋण नपाउँदा धेरेले घर निर्माण गर्न ढिलाइ गरेका छन् । कतिका आफ्ना नाममा जग्गा नहुने त कतिको संयुक्त घरले गर्दा निजी घर बन्न ढिलाइ भइरहेको छ । उनले भने, ‘धेरै खालका समस्यामा नीतिगत निर्णय गर्दा मात्रै घर निर्माण अघि बढ्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस