२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो : राष्ट्रसभा अध्यक्ष

अ+ अ-

काठमाडौं । राष्ट्रसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसारको अवसरमा सम्पूर्ण गुरुङ समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका गुरुङ समुदाय लगायत यो पर्व मान्ने सम्पूर्ण नेपाली प्रति सुस्वास्थ्य, सुख शान्ति, समृद्धि उवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

‘नेपाल बहुजातीय, बहुभाषीक, बहुधार्मिक र बहुसांस्कृतिक शिेषतायुक्त मुलुक हो ठाउँ समुदाय विशेष फरकफरक भाष, धर्म, संस्कृति, भेषभूषा रहेका छन् । जुन नेपालको पहिचान हो । यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व हो । सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु समुदायले आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेको छ ’ शुभकामना सन्देशमा भनिएको छ ।

‘सम्पूर्ण नेपालीहरुको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गर्दै गुरुङ समुदाय र समस्त नेपालीहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु,’ शुभकामनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस