श्रृंखलाले यसरी बनाएकी थिइन् चेपाङ वस्तीमा हेल्थपोष्ट (हेर्नुस् भिडियो) « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रृंखलाले यसरी बनाएकी थिइन् चेपाङ वस्तीमा हेल्थपोष्ट (हेर्नुस् भिडियो)


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । चीनको सान्यामा जारी मिस वल्र्डको प्रतियोगितामा रहेकी मिस नेपाल श्रृंखला खतिवडाले एउटा भिडियो सार्वजनिक गरेकी छन् । मिस वल्र्डको दौडमा रहेकी उनले आफुले प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेकी हुन् । भिडियो ८ मिनेट २१ सेकेन्डको छ ।

पुल्चोक इन्जिनियरिङबाट आर्किटेक्चरमा स्नातक श्रृंखलाले आफैं विल्डिङ डिजाइन गरेर चेपाङ वस्तिमा हेल्थपोस्ट निर्माण गरेकी छन् । भिडियोमा मकवानपुरस्थित दुर्गम कैलाश गाउँपालिकामा रहेको चेपाङ गाउँको अवस्था छर्लंग देखिन्छ जसमा उनले गरेको दुख र मिहिनेत पनि ।

हेर्नुस् भिडियो :

Tags :
प्रतिक्रिया दिनुहोस