२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटरसाइकल चोरेको अभियोगमा एक महीनापछि पक्राउ

अ+ अ-

भक्तपुर । गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाज रहेका छन् ।

भक्तपुर महानगरीय प्रहरी परिसर, रौतहटको चन्द्रपुर इलाका प्रहरी कार्यालय टोलीले रौतहटबाटै भक्तपुरको चाँगुनारायण नगरपालिका–४ हलचाप बस्ने ध्रुव श्रेष्ठको बा९६प १७७० नंको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । पक्राउ परेका दुवैलाई कारवाहीका लागि बुधबार भक्तपुर जिल्ला अदालतमा मुद्दामा म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस