च्याउ उत्पादनका लागि बनाईएको टहरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

च्याउ उत्पादनका लागि बनाईएको टहरा


प्रशासन संवाददाता

१२ मंसिर २०७५, बुधबार


मोरङको उर्लाबारी नगरपालिका – ३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले ४ बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा मा च्याउ उत्पादन गरेका छन् । तस्विर : सुमन घिमिरे

प्रतिक्रिया दिनुहोस