न्याय समितिका पदाधिकारी र कर्मचारीलाई प्रशिक्षण दिँदै मुख्य न्यायाधिवक्ता « प्रशासन
prasaLogo
९ मंसिर २०७५, आईतवार

न्याय समितिका पदाधिकारी र कर्मचारीलाई प्रशिक्षण दिँदै मुख्य न्यायाधिवक्ता


प्रकाशित मिति : 25 November, 2018 5:38 pm

जाजरकोट ।  ७ वटा स्थानीय तहका न्याय समितिका पदाधिकारी र कर्मचारीलाई कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले जाजरकोट जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण दिँदै । दुई दिनसम्म न्यायसम्पादनका कार्यहरु, अहिलेसम्मको अनुभवको विषयमा छलफल हुनेछ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया दिनुहोस