न्याय समितिका पदाधिकारी र कर्मचारीलाई प्रशिक्षण दिँदै मुख्य न्यायाधिवक्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

न्याय समितिका पदाधिकारी र कर्मचारीलाई प्रशिक्षण दिँदै मुख्य न्यायाधिवक्ता


९ मंसिर २०७५, आइतबार


जाजरकोट ।  ७ वटा स्थानीय तहका न्याय समितिका पदाधिकारी र कर्मचारीलाई कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले जाजरकोट जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण दिँदै । दुई दिनसम्म न्यायसम्पादनका कार्यहरु, अहिलेसम्मको अनुभवको विषयमा छलफल हुनेछ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया दिनुहोस