कांग्रेसको विधान मस्यौदा सार्वजनिक (पूर्णपाठसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेसको विधान मस्यौदा सार्वजनिक (पूर्णपाठसहित)


९ मंसिर २०७५, आइतबार


काठमाडौं । कांग्रेसको विधान मस्यौदा समितिले फरक मतसहितको विधान मस्यौदा सार्वजनिक गरेको छ ।

आज बसेको बैठकमा विधान मस्यौदा समितिका संयोजक पूर्ण बहादुर खड्काले पार्टी सभापति शेर बहादुर देउवालाई विधानको मस्यौदा बुझाएका छन् ।

हेर्नुस् विधान मस्यौदा

Tags :
प्रतिक्रिया दिनुहोस