एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत...