Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्ने : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री दाहालले समाजमा प्रेम, स्नेह, आपसी भाइचारा तथा गुरु नानकले अघि सारेको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस