२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै घरमा बन्धक

अ+ अ-

कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो । वि.सं. २०५९ वैशाख ४ गते बुबा सुकुरुल्लाह दर्जीलाई अज्ञात समूहले हत्या गरेपछि बुबाको शव देखेर जमिरुल्लाहको मानसिक सन्तुलन बिग्रिएको हो । करीब १५ वर्षदेखि उनी यस्तो अवस्थामा छन् ।

बुबाको निधनपश्चात ६५ वर्षीय आमा नुरैनाले उनलाई फलामे साङ्लोले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हविबुल्लाहले अहिले हेरचाह गरिरहेका छन् । ‘आफूले सकिने हेरचाह गरेका छौँ, कहिलेकाहीँ त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ’, भाइ हविबुल्लाहले बताए ।

करीब एक लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ । ‘दाजुको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामीझाँक्रीलाई देखायौँ तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाँधेर राखिएको हो’, भाइ हविबुल्लाहले भने । रासस

प्रतिक्रिया दिनुहोस