२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज–दिल्ली हवाई उडान हुने : मुख्यमन्त्री पोखरेल

अ+ अ-

नेपालगञ्ज । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्ज – दिल्ली हवाइ उडान हुने बताएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

छलफमा उनले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न विस्तार कार्य शुरु भइसकेको उल्लेख गरेका छन् । उनले ढिलो चाँडो गरेर भए पनि नेपालगञ्ज दिल्ली हवाई उडान हुने आश्वासन दिएका छन् ।

कार्यक्रममा उनले नेपालगञ्जको भविष्यबारे चिन्ता नगर्न समेत आग्रह गरेका छन् । उनले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्वल भएको बताए । उनले भने, ‘नेपालगञ्जको भविष्यको चिन्ता नगर्नुस्, राजधानी नभए पनि यसको भविष्य उज्वल छ,नेपालगञ्जको उद्योगी व्यापारीको समस्या हल गर्न प्रदेश सरकार लागि परेको छ, नसके सङ्घीय सरकारले गर्छ ।’