तीन लाखसहित १६ जुवाडे पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तीन लाखसहित १६ जुवाडे पक्राउ


१९ कार्तिक २०७५, सोमबार


पक्राउ

चितवन । चितवनमा तीन लाखसहित १६ जना जुवाडे पक्राउ गरिएका छन् ।

रत्ननगर नगरपालिका – ९ स्थित जुवाको खालबाट एक लाखको चेक र तीनलाख नगदसहित जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले नगदसहित जुवाडेहरु पक्राउ गरेको हो ।

प्रहरीले विशेष  सुराकीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस