२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजश्व छल्न खोज्ने पक्राउ

अ+ अ-

वीरगञ्ज । सशस्त्र प्रहरी बल, भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइरहेको रु तीन लाख सात हजार ५५० बराबरको सामान बरामद भएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलकबहादुर खड्काको नेतृत्वमा खटेको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती क्षेत्रबाट ना१ह ५३५४ नंको इ–रिक्सामा लत्ताकपडा, स्टिलका भाँडावर्तन, प्लास्टिकका झोलालगायत सामान बरामद गरेको हो ।

सो प्रकरणमा छपकैया बस्ने ४१ वर्षीय सफिक अन्सारी समेतलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी बल भन्सार राजश्व सुरक्षा गुल्म वीरगञ्जले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चोरी तस्करीका करीब रु दुई करोड मूल्य बराबरको सामान बरामद गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस