श्रीमतीको हत्या गरी श्रीमान फरार « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

श्रीमतीको हत्या गरी श्रीमान फरार


१६ कार्तिक २०७५, शुक्रबार


गुल्मी । गुल्मीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन् । मदाने गाउँपालिका- ६ पनाहाका ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया श्रीमतीको हत्या गरी फरार भएका हुन् ।

नेपालीले शुक्रबार बिहान श्रीमती सीता नेपालीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । फरार रहेका दुर्गाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस