२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

अ+ अ-

१. नेपाल प्रहरीद्धारा “समुदाय–प्रहरी साझेदारी अभियान” को शुभारम्भ कहिले भयो ?
क) २०७५ कार्तिक ९
ख) २०७५ कार्तिक ११
ग) २०७५ कार्तिक १३
घ) २०७५ कार्तिक १५

२. इथियोपियाको पहिलो महिला राष्ट्रपति को हुन् ?
क) साह्रे वर्क ज्युडे
ख) इसाबेल पेरो
ग) मेलानी
घ) टिंबर जेन

३. संसारमा सबैभन्दा बढी उखु उत्पादन गर्ने देश कुन हो ?
क) इन्डोनेसिया
ख) ब्राजिल
ग) फ्रान्स
घ) बेल्जियम

४. श्रीलङ्कामा राष्ट्रपतिबाट सांसदलाई कहिले निलम्बन गरियो ?
क) २०१८ अक्टोबर २३
ख) २०१८ अक्टोबर २५
ग) २०१८ अक्टोबर २७
घ) २०१८ अक्टोबर २९

५. निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र कहाँ सञ्चालनमा हुँदैछ ?
क) मकवानपुर
ख) मोरङ
ग) पर्सा
घ) रुपन्देही

६. इमेज ग्रुप अफ कम्पनीले वेस्ट पर्सनालिटी अफ दि इअर को अवार्ड कसलाई प्रदान ग¥यो ?
क) कुलमान घिसिङ
ख) डा. सन्दुक रुइत
ग) जनार्दन शर्मा
घ) भगवान् कोइराला

७. अफगानिस्तानको राष्ट्रिय फुल के हो ?
क) हिमालयन ब्लु पप्पी
ख) ब्लु वाटर चमेली
ग) लाल गुलाफ
घ) टुपिल

८. चर्चित साहित्यिक कृति “मिस्टिका” का लेखक को हुन् ?
क) कुमार नगरकोटी
ख) सरुभक्त
ग) नयनराज पाण्डे
घ) राजेश्वर देवकोटा

९.पहिलो एसियाली अध्ययन सम्मेलन २१०८ काठमाण्डौंमा कहिले आयोजना भयो ?
क) २०१८ अक्टोबर १५–१७
ख) २०१८ अक्टोबर २०–२२
ग) २०१८ अक्टोबर २३–२५
घ) २०१८ अक्टोबर २५–२७

१०. तिल गुफा नगरपालिका कुन जिल्लामा पर्दछ ?
क) डडेलधुरा
ख) जाजरकोट
ग) कालिकोट
घ) बाजुरा

११. “ग्लोबल जेन्डर ग्याप रिपोर्ट २०१७” अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
क) ९९
ख) १११
ग) १०५
घ) १०७

१२. वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन कहिले भयो ?
क) २०७५ असार ४
ख) २०७५ असार १४
ग) २०७५ साउन ४
घ) २०७५ साउन १४

१३. १६ औँ विश्व हेलिकप्टर प्रतियोगिता कुन देशमा सम्पन्न भयो ?
क) बेलायत
ख) जर्मनी
ग) अमेरिका
घ) बेलारुस

१४. गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारी कहिले निर्वाचित भइन ?
(क) २०७४ फागुन १५
(ख) २०७४ फागुन २५
(ग) २०७४ फागुन २९
(घ) २०७४ चैत्र ३

१५) डोनाल्ड ट्रम्प र किम जोन उन बिच सिङ्गापुरमा कहिले शिखर वार्ता सम्पन्न भयो ?
(क) २०१८ जुन २
(ख) २०१८ जुन ८
(ग) २०१८ जुन १२
(घ) २०१८ जुन १५

उत्तरहरू

१.

२.

३.

४.

५.

६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.

प्रस्तुति
सुमन खड्का

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस