२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थशास्त्रसँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अ+ अ-

1. ………….ले अर्थशास्त्रलाई परिभाषित गर्ने काम गरेका छैनन् ।
A.आडम स्मिथ B. अल्फ्रेड मार्शल C. जे.एम. किन्स D. लियोनेल रविन्स

2. सुक्ष्म अर्थशास्त्रलाई अर्को शब्दमा …….भनेर चिनिन्छ ?
A. मूल्य सिद्धान्त
B. माग र आपूर्ति सिद्धान्त
C. बजार सिद्धान्त
D. सन्तुलन सिद्धान्त

3. जोडा मिलाउनुहोस् ।
a. आडम स्मिथ 1. अर्थशास्त्रको सिद्धान्त
b. ‍अल्फ्रेड मार्शल 2. रोजगारी, ब्याजदर तथा मुद्राको सामान्य सिद्धान्त
c. लियोनेल रविन्स 3. वेल्थ अफ नेसन्स
d. जे.एम. किन्स 4. आर्थिक विज्ञानको प्रकृति तथा महत्व
A.a1b2 c3d4 B. a2 B.a3b1c4d2 C.a2b4c3d1 D.a1b2c4d3

4. तलका मध्ये कुन अर्थशास्त्रीलाई कल्याण अर्थशास्त्रीको रुपमा चिनिन्छ ?
A. काल्डर तथा हिक्स
B. परेटो तथा ऐजवर्थ
C.सिटोभस्कि
D. माथिका सवै

5. कुन अर्थशास्त्रीले अर्थशास्त्रलाई वास्तविक विज्ञानको रुपमा परिभाषित गरेका छन् ?
A.आडम स्मिथ
B. अल्फ्रेड मार्शल
C. जे.एम. किन्स
D. लियोनेल रविन्स

6. छनौट जस्ता आर्थिक व्यवहारहरु ………को परिमाण हुन्?
A. दुर्लभता
B. गरिबी
C. मानविय लोभलालच
D. स्रोत साधन माथिको निजि स्वामित्व

7. “दुर्लभता नभइदिएको भए आर्थिक प्रणाली तथा अर्थशास्त्र नै अस्तित्वमा हुने थिएन” यो भनाइ कस्को हो ?
A. हेग र मार्शल
B. स्टोनियर र हेग
C. लियोनेल रबिन्स
D.भिलफ्रेडो परेटो

8. तलका मध्ये कुन सुक्ष्म अर्थशास्त्रको प्रकार हो ?
A. सुक्ष्म स्थिरता
B. तुलनात्मक सुक्ष्म स्थिरता
C. सुक्ष्म गतिशिलता
D. माथिका सबै

9. “सुक्ष्म अर्थशास्त्रले अर्थतन्त्रलाई सुक्ष्मदर्शक यन्त्रबाट हेर्ने काम गर्दछ” यो भनाई कसको हो ?
A. ए.पि लर्नर
B. एडवार्ड स्यापिरो
C. के.इ. बोल्डिङ
D. म्याक कोनेल

10. मूल्य निर्धारणका लागि चाहिने सन्तुलन शर्तकुन हो?
A. माग=आपूर्ति
B. माग>आपूर्ति
C. माग<आपूर्ति
D. माग र आपूर्ति आपसमा वरावर नहुनु

11. सवैभन्दा पहिला सुक्ष्म र बृहत् अर्थशास्त्र शब्दको प्रयोगकर्ता को हुन् ?
A.आडम स्मिथ
B. अल्फ्रेड मार्शल
C. रेगनर फ्रिन्च
D. लियोनेल रविन्स

12. नाफा ……. को उद्देश्य हुन जान्छ ?
A. सरकारी स्वामित्वका उद्योगहरु
B. उपभोक्ताहरु
C. सरकार
D. उद्यमहरु

13. मागको नियमले ………..लाई वुझाउँदछ?
A. मूल्य आपूर्ति सम्वन्ध
B.मूल्य लागत सम्वन्ध
C.मूल्य माग सम्वन्ध
D. मूल्य आय सम्वन्ध

14. बस्तुको मूल्यमा भएको गिरावटले …..ल्याउने काम गर्दछ ?
A.माग बक्रमा स्थानान्तरण
B.मागमा वृद्धि
C.उपभोक्ताको वास्तविक आयमा वृद्धि
D.उपभोक्ताको वास्तविक आयमा कमी

15. सामान्यतया माग रेखा ……..हुन सक्दैन ।
A. उद्गम विन्दुतिर कन्भेक्स
B. Y-अक्ष संग समानान्तर
C. X-अक्ष संग समानान्तर
D. धनात्मक झुकाव भएको

प्रस्तुतीः
भुवन ज्ञवाली

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa

प्रतिक्रिया दिनुहोस