२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने

अ+ अ-

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अर्बुदरोगसम्बन्धी नर्सिङ पढाइ हुने भएको छ । पोखरा विश्वविद्यालय र अस्पतालले संयुक्त रुपमा बिएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) अंकोलोजी विषयको पढाइ सञ्चालन गर्न लागेका हुन् ।

विश्वविद्यालयका स्वास्थ्य सङ्काय डीन डा. खेमराज जोशीका अनुसार भर्ना प्रक्रिया शुरु भइसकेको छ । भर्नाका लागि फाराम वितरण भइरहेको छ । बीस विद्यार्थीलाई नर्सिङ पढाइने उनले बताए । नेपालमा पहिलो पटक अर्बुदरोगसँग सम्बन्धित नर्सिङ पढाइ शुरु गरिएको उनको जिकिर छ । जोशीका अनुसार विश्वविद्यालयले आङ्गिक क्याम्पसका रुपमा यहाँ पठनपाठन सञ्चालन गर्नेछ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले पहिलो दुई वर्ष जनरल नर्सिङ र त्यसपछिको एक वर्ष अर्बुदरोगसम्बन्धी पढाइ गरिने बताए । अस्पतालमै विज्ञ प्राध्यापक भएकाले कार्यक्रम सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

प्रमाणपत्र तहको नर्सिङ उत्तीर्ण गरेकाहरुले यस विषयको अध्ययन गर्न पाउने छन् । अस्पतालमा नर्सिङ कार्यक्रम शुरु भएसँगै जनशक्ति अभाव नहुने उनले बताए । यस विषयको पढाइ नहुँदा हाल अस्पतालमा सामान्य नर्सिङ पढेकाहरुबाट काम लिइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस