पाँच लाख ४० हजार सहित नक्कली सुन बेच्ने दुई पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पाँच लाख ४० हजार सहित नक्कली सुन बेच्ने दुई पक्राउ


२८ आश्विन २०७५, आइतबार


बुटवल । पाँचलाख ४० हजार नगदसहित नक्कली सुन बेच्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुवदह नगरपालिका ६ का सुरन्द्र दर्जी र कपिलवस्तु नगरपालिका ३ का गलेश्वर बेलबासे रहेका छन् । प्रहरीले उनलाई पाँचलाख ४० हजार नगदसहित पक्राउ गरेको हुन् ।

ठगी गरेको रकम आल्डोमा लुकाइराखेको अवस्थामा बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटबलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस