१. नेपालको संविधानको कति धारा अनुसार कर्मचारी समायोजन ऐन २०७४ बनेको छ ?
क) धारा ३००
ख) धारा ३०२
ग) धारा ३०४
घ) धारा ३०५
२. मानव विकास प्रतिवेदन २०१८ अनुसार उच्च मानव विकास सूचकांक भएका पाँच राष्ट्रहरूको क्रम कुन सही छ ?
क नर्वे, स्वीटजरल्याण्ड, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी
ख नर्वे, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी, स्वीटजरल्याण्ड
ग स्वीटजरल्याण्ड, नर्वे, अस्ट्रेलिया, आयरल्यान्ड, जर्मनी
घ स्वीटजरल्याण्ड, नर्वे, अस्ट्रेलिया, जर्मनी, आयरल्यान्ड
३. इन्टिग्रीटी आइडल २०१७ बन्न सफल व्यक्ति को हुन् ?
क) सृजना तिवारी
ख) शेषनारायण पौडेल
ग) सवनम पाठक
घ) कृष्ण धिताल
४. प्रदेश नम्बर ७ ले आफ्नो नाम सुदूरपश्चिम र राजधानी गोदावरी कहिले प्रदेश सभाबाट पारित ग¥यो ?
क २०७५ भदौ १२
ख २०७५ भदौ १८
ग २०७५ असोज १२
घ २०७५ असोज १३
५. हाल ग्रामी अवार्डमा कतिवटा अवार्ड रहेका छन् ?
क) ९० वटा
ख) ९५ वटा
ग) १०० वटा
घ) ११० वटा
६. नेपाल सरकारले सन् २०१८ लाई कुन वर्षको रूपमा मनाउने घोषणा गरेको ५ ?
क) नेपाल भ्रमण वर्ष
ख) आन्तरिक भ्रमण वर्ष
ग) नेपाल पर्यटन वर्ष
घ) पर्यटन प्रवर्द्धन वर्ष
७. अटवारी पर्व कुन समुदायले मनाउने पर्व हो ?
क) गुरुङ समुदाय
ख) मगर समुदाय
ग) लिम्बु समुदाय
घ) डगौरा थारु समुदाय
८. चर्चित साहित्यिक कृति “प्रिय सुफी” का लेखक को हुन् ?
क) सुविन भट्टराई
ख) अमर न्यौपाने
ग) नवराज पराजुली
घ) रामलाल जोशी
९.लेखनाथ महानगरपालिकालाई पोखरा महानगरपालिकामा कहिले रूपान्तरण गरियो ?
क) २०७५ भदौ १६
ख) २०७५ भदौ २०
ग) २०७५ भदौ २३
घ) २०७५ भदौ २६
१०. एउटै विश्वकपमा सर्वाधिक १३ गोल गरी गोल्डेन बुट प्राप्त गर्ने खेलाडी को हुन् ?
क पेले
ख डियगो म्यारोडोना
ग जस्ट फोन्टेन
घ क्रिस मुलर
११. विश्वमा प्रथम पटक नागरिकता प्राप्त गर्ने रोबोट सोफियालाई कुन देशले नागरिकता प्रदान गरेको हो ?
क अमेरिका
ख साउदी अरब
ख हङकङ
घ जापान
१२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रहेको मस्कटमा कुन जनावरको चित्र अङ्कित रहेको छ ?
क हात्तीको छावा
ख डमरु
ग बाह्रसिंगे
घ गाई
१३. अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठनले नेपाललाई गम्भीर सुरक्षा चासो एसएसपी सूचीबाट कहिले हटायो ?
क गलत
ख. गलत
ग. गलत
घ. २०१७ जुलाई २०
१४. खुसी सूचकाकं २०१८ अनुसार नेपाल कति औँ स्थानमा पर्न सफल भयो ?
(क) ९७ औँ स्थानमा
(ख) ९९ औँ स्थानमा
(ग) १०१ औँ स्थानमा
(घ) १०५ औँ स्थानमा
१५) नेपालको संविधानको मस्यौदा समितिमा कति जना सदस्य थिए ?
(क) ६३ जना
(ख) ७० जना
(ग) ७३ जना
(घ) ७७ जना
उत्तरहरू
१. | ख |
२. |
क |
३. |
ख |
४. |
ग |
५. |
घ |
६. |
क |
७. |
घ |
८. |
क |
९. |
घ |
१०. |
ग |
११. |
ख |
१२. |
क |
१३. |
घ |
१४. |
ग |
१५. |
ग |