२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७५ वर्षीय बुवाले बञ्चरो प्रहार गर्दा ५० वर्षीय छोराको मृत्यु

अ+ अ-

कैलाली । बुबाले बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका – ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय बुबा पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरेका थिए ।

बुबाले बञ्चरो प्रहार गर्दा छोराको टाउकोमा लागेको थियो । घाइते भएका कृतबहादुर लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोे थियो । त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएकामा उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको जनाइएको छ ।

शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बाबु लाई प्रहरीले नियन्त्रणमा जनाइएको छ ।

सामान्य घरायसी विवादमा बुवाले छोरामाथि प्रहार गरेको प्रहरीले जनाएको छ । सधैंजसो मदिरा सेवन गर्ने ५० वर्षीय छोरालाई मदिरा नपिउन बुवाले आग्रह गर्दा नमानेकोले उनको मृत्यु भएको बताइएको छ ।